सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक किशोर लागूऔषधसहित पक्राउ

२०८१ वैशाख २५, ०७:११ खबर संवाददाता

धनगढीः धनगढीका एक किशोर लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१४ हरैया कटानबाट धनगढी उपमहानगरपालिका–१५ बस्ने १९ वर्षीय रबि खाती पक्राउ परेका छन्। खातीलाई ३३० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस