सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुटर खरिद गरेकी धनगढीकी गोदावरीले पाइन् शतप्रतिशत क्यास ब्याक 

२०८१ वैशाख १८, ०८:५० खबर संवाददाता

धनगढीः टिभिएसको ‘मेरो साथी’ योजना अन्तर्गत स्कुटर खरिद गरेकी धनगढीकी गोदावरी ठगुन्नाले सय प्रतिशत क्यास ब्याक हात पारेकी छिन्। 

धनगढीको बागेश्वरी अटोमोटिभ्सबाट गत चैत ३० गते स्कुटर खरिद गरेकी धनगढी उपमहानगरपालिका–८ मोतीचोककी ठगुन्नाले साप्ताहिक लक्की–ड्र मार्फत शतप्रतिशत क्यास ब्याक प्राप्त गर्न सफल भएकी हुन्। तीन लाख पाँच हजार ९०० रुपैयाँमा स्कुटर खरिद गरेकी उनले अहिले सबै पैसा पिर्ता पाएकी हुन्।

उनले स्कुटर खरिद गर्दापनि नगद छुट प्राप्त गरेकी थिइन्। टिभिएस ‘मेरो साथी’ योजना अन्तर्गत हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, सियोर सट क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबै भन्दा कम इएमआई तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्ध गराइरहेको छ। 

कमेन्ट लोड गर्नुस