सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पुरन बैतडीमा मृत फेला

२०८१ वैशाख ६, ०७:५१ खबर संवाददाता

बैतडीः बैतडीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

सुर्नया गाउँपालिका–८ ढोलेस्थित ढोल्यामोड सडक खण्डमा मजदुरी गर्ने डेरा गरी बस्दै आएका कैलालीको धनगढी उपमहानगरपालिका–१ हनुमान टोलका ४५ वर्षीय पुरन धोबी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस