जहाँ खुलेआम हुन्छ ‘घुस’ लेनदेन
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ का शिवराज चौधरीले मोटरसाइकल खरिद गरे। नामसारीका लागि बुधबार यातायात व्यवस्था कार्यालय धनगढी पुगे। मोटरसाइकलको नामसारीका लागि कार्यालयमा पुगेका उनलाई बाहिरबाट फारम भर्न भनियो।
कमेन्ट लोड गर्नुस