सुदूर नेपाललाई विश्वसँग जोड्दै

५० लाख सकेर गेटाको कोरोना स्याहार केन्द्र बन्द गरियो, मजदुरले पाएनन् पैसा

कैलालीको गेटामा निर्माणाधिन मेडिकल कलेज भवनमा २ हजार बेड क्षमताको आइसोलेसन बनाउने भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मातहतमा सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको थियो। तर लामो समयसम्म आइसोलेसन निर्माणले पूर्णता पाउन सकेन।

 

कमेन्ट लोड गर्नुस