सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड मालिका यातायातको विवाद अदालत पुग्यो

कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको खप्तड मालिका यातायात प्रालिको विवाद अदालतसम्म पुगेको छ। ४८ लाख रुपैयाँ शेयर सदस्यहरुको नाममा जम्मा भयो भनेर कागजी रुपमा मात्र देखाउने काम भएको भन्दै खप्तड मालिका यातायात प्रालिका शेयर सदस्यको नाममा आर्थिक अनियमितताको मुद्दा जिल्ला अदालत कैलालीमा दायर

कमेन्ट लोड गर्नुस