सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकार र बैंकबीच सम्झौता भएको ६ महिनासम्म पनि किसानले कृषि कर्जा पाएनन्

सुदूरपश्चिम प्रदेश सरकारले कृषि कर्जाका लागि विनियोजन गरेको ३ करोड रकम फ्रिज जाने देखिएको छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैँक, सुदूरपश्चिमले किसानलाई एक प्रतिशत ब्याजमा कृषि कर्जा दिने सम्झौता गरेको ६ महिनासम्म कसैलाई पनि कर्जा नदिएपछि बजेट फ्रिज जाने देखिएको हो।

 

कमेन्ट लोड गर्नुस