सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खोलानालाको अतिक्रमण हटाउने निर्णय भएको ६ वर्ष, मेयर भन्छन्–डोजर लगाउछौँ

धनगढीमा खोलानालाको अतिक्रमण हटाउने निर्णय भएको ६ वर्ष पूरा भएको छ। स्थानीय तहको निर्वाचन अगाडि धनगढी डुबानको मुख्य कारण खोलानालामाथिको अतिक्रमण नै भएको निश्कर्ष निकाल्दै २०७२ सालमा रामलाल श्रेष्ठ कार्यकारी अधिकृत हुँदा अतिक्रमण हटाउने निर्णय भएको थियो।

कमेन्ट लोड गर्नुस