सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको मन्दिर मोह आगामी आर्थिक बर्षमा पनि कायमै रहने

सुदूरपश्चिम प्रदेश सरकारको मन्दिर मोह आगामी आर्थिक बर्षमा पनि कायमै रहने देखिएको छ। सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा मन्दिर निर्माणका लागि १९ करोड ३२ लाख बजेट विनियोजन गरेको छ। प्रदेशका २ सय २१ मन्दिर निर्माणका लागि बजेट विनियोजन गरिएको हो। 

कमेन्ट लोड गर्नुस