सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभ-प्रभातमा : राहत शिक्षकका माग र मुद्दा के के हुन् ? शिक्षक धर्मराज जोशी

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा राहत शिक्षकका माग र मुद्दा के के हुन् ? कार्यक्रम शुभ-प्रभातमा शिक्षक धर्मराज जोशीसंग कुराकानी गरिएको छ।

 

कमेन्ट लोड गर्नुस