सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभ-प्रभातमा : सुनैना रेग्मी र मुकुन्द ओझा संग कुराकानी

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा SEEको Exam दिन नपाएका विद्यार्थीहरु के भन्छन ? -सुनैना रेग्मी र मुकुन्द ओझासंग कुराकानी गरिएको छ।

कमेन्ट लोड गर्नुस