Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

0:20 / 50:57 शुभ- प्रभातमा: विद्यार्थीहरुमा कोरोनाको प्रभाव-रोहित चन्द र आदित्य जोशीसंग कुराकानी

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा विद्यार्थीहरुमा कोरोनाको प्रभाव-रोहित चन्द र आदित्य जोशीसंग कुराकानी गरिएको छ।