सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभप्रभातमा : डिभिजन बन कैलालीका बन अधिकृत रामचन्द्र कडेल

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा स्क्रप्स टाईफस के हो र कसरि लाग्छ ? कार्यक्रम शुभ-प्रभातमा डिभिजन बन कैलालीका बन अधिकृत रामचन्द्र कडेलसंग कुराकानी गरिएको छ।

कमेन्ट लोड गर्नुस