सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभप्रभातमा,वैतडीमा ढाई वर्ष देखी तलव नपाएकी शिक्षिका-कृष्णा वोहरा के भन्छिन? कृष्ण वोहरा,२०७७ साउन ०५

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा वैतडीमा ढाई वर्ष देखी तलव नपाएकी शिक्षिका-कृष्णा वोहरा के भन्छिन? र प्रधानाध्यापक कृष्ण वोहरासंग कुराकानी गरिएको छ।

कमेन्ट लोड गर्नुस