सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभ-प्रभातमा : पानी व्याबसायी राम ब. केशी र पानी व्याबसायी ओम नारायण महतो, २०७७ अषाढ २९

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा लकडाउले डेरि व्याबसायीलाई परेको असर बारे कुरा । कार्यक्रम शुभ-प्रभावमालकडाउनमा पानी व्याबसाय कस्तो रयो ? अक्वा क्लासिकका पानी व्याबसायी राम ब. केशी र आकाश गंगा वाटर बेबरेजका पानी व्याबसायी ओम नारायण महतो कुराकानी गरिएको छ।

 

 

कमेन्ट लोड गर्नुस