सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभ-प्रभात : नरेश खत्री , सर्मानन्द भट्ट र राम कुँवर, २०७७ अषाढ २८

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा लकडाउले डेरि व्याबसायीलाई परेको असर बारे कुरा । कार्यक्रम शुभ-प्रभावमा हाम्रो डेरि उद्योगका संचालक नरेश खत्री ,जय शिताराम डेरि उद्योगका संचालक सर्मानन्द भट्ट र मयुर डेरी उद्योग क्याम्पस चोकका संचालक राम कुँवर कुराकानी गरिएको छ।

 

 

कमेन्ट लोड गर्नुस