सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभ-प्रभात : अध्यक्ष सुरेन्द्र चौधरी र अध्यक्ष दिपेन्द्र थारु - २०७७ अषाढ २४

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा लकडाउनले केरा व्यावसाय लाई परेको प्रभाव बारे । कञ्चनपुर केरा व्यवसाई संघका अध्यक्ष सुरेन्द्र चौधरी र कैलाली केरा उत्पादक संघका अध्यक्ष दिपेन्द्र थारुसंग कुराकानी गरिएको छ।

 

कमेन्ट लोड गर्नुस