सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभ-प्रभात : पदम सापकोटा र धिरज शाही - २०७७ अषाढ २३

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा लक-डाउनले बस व्यावसायीलाई पारेको असर कस्तो छ ? शुदुरपश्चिम बस व्यवसायई संघ धनगढीका अध्यक्ष पदम सापकोटा र कर्णाली बस व्यवसाई संघका अध्यक्ष धिरज शाहीसंग कुराकानी गरिएको छ।

 

कमेन्ट लोड गर्नुस