सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभप्रभात : लम्कीचुहा नगरपालिका उप-मेयर टिका थापा र निशा धामी, २०७७ अषाढ २१

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा लम्कीचुहा नगरपालिका कैलालीकी उप-मेयर टिका थापा र केदारस्युँ गाउँपालिका बझाङकी उपाध्यक्ष निशा धामीसंग कुराकानी गरिएको छ।

कमेन्ट लोड गर्नुस