सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभप्रभात : जयपृथ्वी नपा बझाङका मेयर वीरेन्द्र बहादुर खड्का,पदम ब बोहरा ,२०७७ अषाढ १८

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा जयपृथ्वी नगरपालिका बझाङका मेयर वीरेन्द्र बहादुर खड्का, मंगलसेन नगरपालिका अछामका मेयर-पदम ब बोहरासंग कुराकानी गरिएको छ।

 

कमेन्ट लोड गर्नुस