सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभ-प्रभात : शिखर नपा डोटीका मेयर-सिताराम जोशी र श्री राम कृष्ण चौधरी - २०७७ अषाढ १७

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा शिखर नगरपालीका डोटीका मेयर-सिताराम जोशी र जोशीपुर गाउपालीका अध्यक्ष-श्री राम कृष्ण चौधरीसंग कुराकानी गरिएको छ।

 

 

कमेन्ट लोड गर्नुस