Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

शुभप्रभात : भजनी नपा का नगर उप– प्रमुख छाँया देवी देवकोटा र पदम बडुवाल - २०७७ अषाढ १६

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा भजनी नगरपालिका कैलालीका नगर उप– प्रमुख छाँया देवी देवकोटा र बडीमालिका नगरपालिका बाजुराका नगर प्रमुख पदम बडुवालसंग कुराकानी गरिएको छ।