सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभप्रभात : लालझाडी गाउँपालिका अध्यक्ष मदन सेन बडायक र धन बहादुर रोका मगर

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा लालझाडी गाउँपालिका कञ्चनपुरका गाँउपालिका अध्यक्ष मदन सेन बडायक र चुरे गाउँपालिका कैलालीका गाँउपालिका अध्यक्ष धन बहादुर रोका मगरसंग कुराकानी गरिएको छ।

 

 

कमेन्ट लोड गर्नुस