सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभ प्रभात : भिमदत्त नगरपालीका का मेयर-सुरेन्द्र विष्ट

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा कोरोना नियन्त्रणमा भिमदत्त नगरपालीका कंञ्चनपुरले के गरिरहेको छ ? भिमदत्त नगरपालीका का मेयर-सुरेन्द्र विष्टसंग कुराकानी गरिएको छ।

 

कमेन्ट लोड गर्नुस