सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभ प्रभात : गोदावरी नगरपालिका उप-मेयर रत्ना कठायत

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा गोदावरी नगरपालिकामा क्वारेन्टाइनको अवस्था कस्तो छ ? गोदावरी नगरपालिका_उप-मेयर रत्ना कठायतसंग कुराकानी गरिएको छ।

 

 

कमेन्ट लोड गर्नुस