सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभप्रभात : बालबालिकाहरुलाई पढाई र सिकाईमा कसरी अभ्यस्त गराउने,शिक्षिका टंकमाया अधिकारी

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा लकडाउनमा बालबालिकाहरुलाई पढाई र सिकाईमा कसरी अभ्यस्त गराउने, कार्यक्रम शुभ प्रभातमा शिक्षिका टंकमाया अधिकारीसंग कुराकानी गरिएको छ।

 

कमेन्ट लोड गर्नुस