सुदूर नेपाललाई विश्वसँग जोड्दै

शभप्रभात: मान्छेले आत्महत्या किन गर्छ ? मानसिक रोग विशेषज्ञ डा.रितेश थापासङ्ग कुराकानी

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा मान्छेले आत्महत्या किन गर्छ ? आत्महत्याको जोखिम कसरी कम गर्ने ? मानसिक रोग विशेषज्ञ डा.रितेश थापासंग कुराकानी गरिएको छ।

 

कमेन्ट लोड गर्नुस