सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्यक्रम शुभप्रभात : सुदूरपश्चिम११ स्पोर्टस क्लबका कप्तान-गजेन्द्र शाही र उप-कप्तान धनराज थापासंग कुराकानी

कार्यक्रम शुभप्रभात : शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममा सुदूरपश्चिम११ स्पोर्टस क्लबका कप्तान-गजेन्द्र शाही र उप-कप्तान धनराज थापासंग कुराकानी गरिएको छ।

 

कमेन्ट लोड गर्नुस