सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुभप्रभात : बोलन्या थली धनगढीे अभियानका संयोजक यादव जोशीसंग कुराकानी

शनिबार बाहेक हरेक दिन बिहान ८ : १५ देखि ९ बजेसम्म रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा सुन्न, दिनेश खबरको फेसबुक लाईक पेजमा लाईभ हेर्न र युट्युब च्यानल दिनेश खबरमा हेर्न सक्नुहुने छ । यस्तै आजको यस कर्यक्रममापश्चिम सेती निर्माणमा दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र पठाइने । शुभ-प्रभातमा बोलन्या थली धनगढीे अभियानका संयोजक यादव जोशीसंग कुराकानी गरिएको छ।

 

कमेन्ट लोड गर्नुस