सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २८, ०१:४८खबर संवाददाता

धनगढीमा ट्रायम्फको नयाँ शोरुम, सुदूरपश्चिममै बिक्री, सर्भिस र स्पेयर पार्ट्स सुविधा

धनगढी: विश्वप्रसिद्ध प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फले सुदूरपश्चिम प्रदेशमा आफ्नो सेवा विस्तार गर्दै धनगढीमा... विस्तृतमा

भदौ २८, ०१:४०खबर संवाददाता

सर्पले टोकेपछि २१ दिन उपचाररत संगीताको मृत्यु, दुई दिनदेखि उठेन शव

कञ्चनपुर : सर्पले टोकेपछि उपचारका लागि महाकाली प्रादेशिक अस्पताल भर्ना गरिएकी कञ्चनपुरकी ३३ वर्षीया संगीता बडूको... विस्तृतमा

भदौ २८, १२:५८रासस

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी (कैलाली): कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्।... विस्तृतमा

भदौ २८, १०:४३खबर संवाददाता

मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व अटवारीका... विस्तृतमा

भदौ २८, ०९:२७खबर संवाददाता

सुदूरपश्चिमलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्न आवश्यक छ : मुख्यमन्त्री भट्ट

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेशलाई औद्योगिक क्षेत्रका रूपमा विकास... विस्तृतमा

भदौ २८, ०९:१५रासस

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम: “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी सङ्कलन गर्ने... विस्तृतमा