सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ३०, ०३:४७खबर संवाददाता

हिंसापीडित महिला तथा बालिकाका लागि कैलालीमा सुरक्षित आवास स्थापना गर्न माग

धनगढी: हिंसाबाट प्रभावित महिला तथा बालिकाका लागि कैलालीमा जिल्लास्तरीय सुरक्षित आवास (सेफ हाउस) तत्काल स्थापना... विस्तृतमा

भदौ ३०, ०३:३०खबर संवाददाता

बैतडीको पुर्चौडीमा पहिरोले एक घरमा पूर्ण क्षति, १० घर जोखिममा

बैतडी: बैतडीको पुर्चौडी नगरपालिका–८ लामुनी गाउँमा पहिरोले एक घर पूर्णरूपमा क्षति पुगेको छ । सोमबार राति करिब ९ बजे... विस्तृतमा

भदौ ३०, ०२:०४खबर संवाददाता

कैलाली खोलामा फोहोर फाल्ने दुई जनालाई जरिवाना 

धनगढी :  धनगढी उपमहानगरपालिका–१ स्थित कैलाली खोलामा शौचालयको दिशाजन्य फोहोर पठाएको भेटिएपछि दुई जनालाई जरिवाना... विस्तृतमा

भदौ ३०, १२:५५खबर संवाददाता

कैलालीमा ट्रकको ठक्करबाट बालकको मृत्यु

धनगढी– कैलालीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

भदौ ३०, १२:४२खबर संवाददाता

बैतडीमा भीषण पहिरो : एक घर पूर्ण क्षतिग्रस्त, १० घर जोखिममा

धनगढी: बैतडीको पुर्चौडी नगरपालिका–८ लामुनी गैरमा भीषण पहिरो खस्दा एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने थप १०... विस्तृतमा

भदौ ३०, १०:१५रासस

कवर्ड हलमा न्यून पारिश्रमिक पाउंदै कठायत,काम भने अनेकौ गर्नुपर्ने बाध्यता

महेन्द्रनगर: उमेर ६३ वर्ष। कर्णबहादुर कठायत उनको नाम। कञ्चनपुरको खेलकुद र कर्णबहादुर एकअर्काका परिपूरकजस्तो छ।... विस्तृतमा