सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २२, ०९:४३नारायण अवस्थी

मुख्यमन्त्रीले शाहले बोलाएको संसदीय दलको बैठकमा विष्ट पक्ष गएन

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे रणनीति तय गर्न... विस्तृतमा

असार २२, ०८:५८खबर संवाददाता

धनगढीका १० वर्षीय बालकको हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या प्रकरणका... विस्तृतमा

असार २२, ०८:३०खबर संवाददाता

धनगढी उपमहानगरपालिकाद्वारा खुटिया-दिपायल द्रुतमार्ग निर्माणका लागि हस्ताक्षर संकलन गर्न रजिस्टर सहयोग 

धनगढी: खुटिया-दिपायल द्रुतमार्ग निर्माणका लागि हस्ताक्षर संकलन गर्न धनगढी उपमहानगरपालिकाले शैलेश्वरी मन्दिर... विस्तृतमा

असार २२, ०५:३२खबर संवाददाता

डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा मीना अर्याल

डडेल्धुरा: गृह मन्त्रालयले डडेल्धुराको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा उपसचिव मीना अर्याललाई सरुवा गरेको छ।... विस्तृतमा

असार २२, ०५:१९खबर संवाददाता

शिवनाथ गाउँपालिका पूर्ण संस्थागत सुत्केरीयुक्त घोषणा

बैतडी:बैतडीको शिवनाथ गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरीयुक्त पालिका घोषणा गरिएको छ। आवश्यक सबै मापदण्ड पूरा... विस्तृतमा

असार २२, ०४:४९खबर संवाददाता

कैलाली गौरीफन्टा नाकामा चेकजाँचमा कडाइ, प्रहरीसँगै तालिमप्राप्त कुकुर परिचालन

कैलाली :भारतसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा नाकामा सुरक्षा जाँच थप कडा पारिएको छ। सीमा क्षेत्रबाट हुने अवैध... विस्तृतमा