सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २८, ११:०६खबर संवाददाता

जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा जबरजस्ती करणी मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका फरार दोषीलाई प्रहरीले पक्राउ गरेको छ।

असार २८, १०:५६खबर संवाददाता

बझाङमा जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु, १३ घाइते

बझाङ: बझाङको केदारस्युँ गाउँपालिका–७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको... विस्तृतमा

असार २८, १०:४७खबर संवाददाता

बाजुरामा ओढारबाट बेवारिसे भरुवा बन्दुक बरामद

बाजुरा: बाजुराको बडिमालिका नगरपालिका–१ स्थित पाटा सामुदायिक वनभित्र रहेको एक ओढारबाट प्रहरीले बेवारिसे अवस्थामा... विस्तृतमा

असार २८, १०:४४खबर संवाददाता

कञ्चनपुरबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोकबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन... विस्तृतमा

असार २८, १०:४२खबर संवाददाता

कैलालीका विभिन्न स्थानबाट खैरो हेरोइनसहित १२ जना पक्राउ

कैलाली: कैलालीका विभिन्न स्थानबाट प्रहरीले शनिबार गरेको छुट्टाछुट्टै कारबाहीमा खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित... विस्तृतमा

असार २७, ०६:१६

बझाङमा जिप दुर्घटनाः ३ जनाको मृत्यु भएको पुष्टि, घाइतेलाई लैजान हेलीकोप्टर उड्यो

धनगढी: बझाङको केदारस्यूँ गाउँपालिका–७, मा शनिबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु... विस्तृतमा