कैलालीको गेटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको... विस्तृतमा
सुदूरपश्चिममा बजेट शून्यताको जोखिम
धनगढीः सत्तारुढ दलबीचको विवादले सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको जोखिम बढेको छ। असार मसान्त सकिन एक दिनमात्र... विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा टिकटमा टोकन प्रणाली लागू, टिकट वितरण अब पालोअनुसार
धनगढी: सुदूरपश्चिम प्रदेशको रेफरल केन्द्र सेती प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्दै सेवा... विस्तृतमा
टीकापुर उद्यानमा पर्यटकको आकर्षण
भजनी: कैलालीको टीकापुर नगरपालिका–५ मा रहेको टीकापुर उद्यान यस वर्ष दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्।
बन्धकी तमसुक गरेको जग्गा फिर्ता माग्दा धम्की, न्यायको खोजीमा भौतारिँदै कैलालीका पञ्चराम
धनगढीः कैलालीको कैलारी गाउँपालिका–६ का पञ्चराम परियार अहिले आफ्नै पुर्ख्यौली जमिन फिर्ता पाउने आशामा हरेक ढोका... विस्तृतमा
सायलमा पहिरोमा फसेकाको साहसिक उद्धार, केही परिवार अझै उच्च जोखिममा
डोटी: अविरल वर्षापछि डोटीको सायल गाउँपालिका–१ अन्तर्गत छपाली र कौराडी क्षेत्रमा पहिरो जाँदा जोखिममा परेका... विस्तृतमा
- ‹ previous
- 330 of 9191
- next ›