सुदूरपश्चिम प्रदेशसभाबाट प्रदेश प्रहरी विधेयक पारित
धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश प्रहरी सम्बन्धमा गर्न बनेको विधेयक २०७८ पारित गरेको छ। आज बसेको... विस्तृतमा
सुदूरपश्चिम सरकारको खोइरो खनिएपछि दियो गौराको बिदा
धनगढी: सुदूरपश्चिम सरकारले चौतर्फी विरोधपछि गौरा पर्वको बिदा दिएको छ। प्रदेश सरकारको मन्त्रीपरिषद्को आज बसेको... विस्तृतमा
‘सुन्दर’ धनगढी निर्माणका लागि नगरबासीले मुख्य सडकका निजी संरचना आफैं हटाउने
धनगढीः धनगढी बजारका नगरबासीले मुख्य सडकका निजी संरचना आफैं हटाउने भएका छन्। मुख्य सडकका घरधनीले संरचना हटाएर... विस्तृतमा
नागरिक उन्मुक्तिमा गएका थापालाई एमालेले पार्टीबाटै निकाल्यो
धनगढीः आज मात्रै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका नेकपा एमालेका पुर्व अध्यक्ष रतन थापालाई नेकपा एमाले... विस्तृतमा
पश्चिम सेती आसपासका स्थानीय भन्छन्,‘४२ वर्षपछि पुनः आशा पलायो’
अत्तरियाः विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका डोटी, आदर्शका नरी ओझा अहिले नाति नातिनीका हजुरबुवा... विस्तृतमा
‘त्रिलोचन सरकार’ले गौराको बिदा हटाएपछि चर्को विरोध
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले भदौ १७ गते गौराका लागि दिएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको विरोध भएको छ।... विस्तृतमा
- ‹ previous
- 3182 of 8269
- next ›