सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १०, ०५:५५खबर संवाददाता

नेपाल वितरक महासंघको साधारणसभाको तयारी

धनगढी: नेपाल वितरक महासंघको १४ औं वार्षिक साधारण सभा सुदूरपश्चिम प्रदेशको आर्थिक हब धनगढीमा हुने भएको छ । 

वैशाख १०, ०४:३०खबर संवाददाता

उद्योग वाणिज्य संघको टोली त्रिनगर–गौरीफन्टा नाकामा: खुला सिमाबाट हुने तस्करी रोक्न माग

धनगढीः कैलाली उद्योग वाणिज्य संघले त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन गरेको छ ।

वैशाख १०, ०४:२३खबर संवाददाता

जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदाको दिन पनि सेवा दिने

बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदाको दिन पनि आफ्नो सेवा निरन्तरता दिने भएको छ ।

वैशाख १०, ०४:०१खबर संवाददाता

सीमानाकामा कडाइपछि कञ्चनपुर भन्सारबाट ८ दिनमै लक्ष्यको २५ प्रतिशत राजस्व असुली

बेलौरीः कञ्चनपुरका सीमानाकामा कडाइ गरिएसँगै भन्सारविन्दुमा हुने राजस्व सङ्कलन बढेको छ । कञ्चनपुर भन्सार कार्यालय... विस्तृतमा

वैशाख १०, ०३:४९खबर संवाददाता

सुदूरपश्चिममा आत्महत्या गर्ने व्यक्तिहरूमा जेनजी उमेर समूहको सङ्ख्या बढी

बैतडीः सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटना विकराल बन्न थालेका छन् । गत चैतमा मात्रै ५५ जनाले आत्महत्या गरेका छन्... विस्तृतमा

वैशाख १०, ०३:२५रासस

बाजुरामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा: जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ।