बाढीपीडितको उद्धार तथा राहतका लागि सुजङ स्कुलद्वारा २ लाख २२ हजार सहयोग
डोटीः रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डोटीको सुजङ... विस्तृतमा
स्वर्गीय आमाको स्मृतिमा मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख ११ हजार सहयोग
महेन्द्रनगरः स्वर्गीय आमाको स्मृतिमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले प्रधानमन्त्री दैवी प्रकोप... विस्तृतमा
सुदूरपश्चिम युवा संजालले विपद् राहत कोषमा गर्यो २१ हजार सहयोग
धनगढीः सुदूरपश्चिम प्रदेश युवा संजालले विपद्को समयमा नेपाल सरकारलाई २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
खानेपानी संस्थान, धनगढीको बक्यौता दुुई करोड ५१ लाख
धनगढी: नेपाल खानेपानी संस्थान, धनगढी शाखाको आर्थिक बर्ष २०८२-०८३ को असार मसान्तसम्म उठाउन बाँकी बक्यौता रु दुुई... विस्तृतमा
महाकाली नदीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवागमन बन्द
कञ्चनपुरः महाकाली नदीमा पानीको बहाव बढेर १ लाख ८ हजार ९ सय ९२ क्यूसेक पुगेपछि नेपाल–भारत सीमा जोड्ने बनबासा पुलमा... विस्तृतमा
सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
सुदूरपश्चिम: सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीपछि सम्पर्कविहीन सुदूरपश्चिमका नागरिकको खोज,... विस्तृतमा
- ‹ previous
- 176 of 9190
- next ›