सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २०, ०५:१२खबर संवाददाता

धनगढी–१७ मा कांग्रेस क्षेत्र नं. ५ द्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना, ३०६ जना लाभान्वित

धनगढीः नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ५ को आयोजनामा धनगढी उपमहानगरपालिका–१७ स्थित मिलनपुर शिविरमा निःशुल्क... विस्तृतमा

भदौ २०, ०३:५९खबर संवाददाता

बैतडीको खोड्पेमा हेलिप्याड सहित मानवीय उद्धार सहायता स्थल तयार

बैतडीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने आकस्मिक विपद्लाई ध्यानमा राखेर बैतडीको खोड्पेमा प्रदेशस्तरीय... विस्तृतमा

भदौ २०, ०२:५३खबर संवाददाता

पहिरोले थुनिएको चमेलिया नदीको अवरोध पूर्ण रुपमा खुल्यो

दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टार क्षेत्रमा माथिबाट खसेको ठुलो पहिरोले थुनिएकाे चमेलिया नदी... विस्तृतमा

भदौ २०, ०२:५१खबर संवाददाता

धनगढीका कविराज पुजाराले गरे कपडा सहयोग 

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी सुपरमार्केट मा रहेको पुजारा ईन्टरप्राईजेज का संचालक कविराज... विस्तृतमा

भदौ २०, ०२:४८लक्ष्मण ढुङ्गाल

धनगढीमा ‘ऋषिकुल’ वेलनेस सेन्टर सञ्चालनमा

धनगढी: धनगढी उपमहानगरपालिका–५ सत्कार चोक नजिक ‘धनगढी अर्गानिक एन्ड वेलनेस सेन्टर’ सञ्चालनमा आएको छ। ‘ऋषिकुल’को... विस्तृतमा

भदौ २०, ०१:५८खबर संवाददाता

शुक्लाफाँटा ११ झलारीका हमाल दम्पतीले गरे कपडा सहयोग

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ नर बहादुर हमाल र पार्वती देवी हमाल द्वारा ६४ थान कपडा सहयोग गरिएको... विस्तृतमा