बस्तीमाथिको जमिन भासिन थालेपछि बैतडीको डिलाशैनीका १८ घर उच्च जोखिममा
बैतडी: बस्तीमाथिको जमिन चिराचिरा परेर भासिन थालेपछि बैतडीको डिलाशैनी गाउँपालिका–१ बरभकेका १८ घर पहिरोको उच्च... विस्तृतमा
वर्षाका कारण यात्रा गर्दा सावधानी अपनाउन प्रहरीको आग्रह
धनगढी: सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निरन्तर वर्षा भइरहेकाले प्रहरीले नागरिकलाई सुरक्षित र सावधानीपूर्वक... विस्तृतमा
अविरल वर्षाले सुदूरपश्चिमका राजमार्ग तथा सडकखण्ड अस्तव्यस्त,कुन जिल्लामा कस्तो छ अवस्था?
धनगढी: अविरल वर्षा र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डहरू पूर्ण तथा... विस्तृतमा
महाकाली नदीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवागमन बन्द
कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज मिति २०८३ भदौ २२ गते दिउँसो २ बजे महाकाली नदीमा पानीको बहाव... विस्तृतमा
उज्यालो वडाका लागि बोहराको पहल, दसैंभित्र बिजुली पुर्याउने प्रदेश सरकारको प्रतिबद्धता
डोटी: आदर्श गाउँपालिका–६ मा लामो समयदेखि विद्युत् विस्तार हुन नसक्दा स्थानीयवासी अन्धकारमै बस्न बाध्य भएका छन्।... विस्तृतमा
पहिरोबाट विस्थापित अपिहिमालका ६ परिवारलाई गाउँपालिकाको राहत
दार्चुला: अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोका कारण विस्थापित भएका ६ परिवारलाई गाउँपालिकाले राहत सामग्री उपलब्ध... विस्तृतमा
- ‹ previous
- 135 of 9169
- next ›