कञ्चनपुरबाट खैरो हेरोईनसहित एक पुरुष र महिला पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोईनसहित एक पुरुष र महिला पक्राउ परेका छन्।
आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग
सुदूरपश्चिमः राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन नरही संवाद सुरु गर्न तथा... विस्तृतमा
‘रोजगारमुखी र उद्यमशील नागरिक बनाउने शिक्षा आवश्यक छ’
सुदूरपश्चिमः राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जन गर्दा विद्यालय शिक्षालाई रोजगारमुखी, प्रयोगात्मक र... विस्तृतमा
सेवाग्राहीको प्रवेशलाई व्यवस्थित बनाउन बाजुरामा ‘भिजिटर पास’ सेवा
बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराले सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन सेवाग्राही पासको प्रबन्ध गरेको छ।
डडेल्धुराका २ जना फरार प्रतिबादी पक्राउ
डडेल्धुराः डडेल्धुराका २ जना फरार प्रतिबादी पक्राउ परेका छन्।
कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको छ।
- ‹ previous
- 110 of 9155
- next ›