सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २६, ०३:३७लक्ष्मण ढुङ्गाल

तनुज चौधरी हत्या प्रकरण : तीन महिना पुग्न लाग्दा पनि अन्य आरोपितमाथि अनुसन्धान नभएको परिवारको गुनासो

धनगढी: धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनीस्थित मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या भएको तीन महिना... विस्तृतमा

भदौ २६, ०२:४४लक्ष्मण ढुङ्गाल

सेती अस्पतालमा जनशक्ति र पूर्वाधारको अभाव, दैनिक १५ सयसम्म बिरामीको चाप

धनगढी: सुदूरपश्चिमकै प्रमुख रेफरल केन्द्रका रूपमा स्थापित धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दक्ष जनशक्ति र... विस्तृतमा

भदौ २६, ०१:५६खबर संवाददाता

बालविवाह र विद्यालय छाड्ने समस्याले भजनीलाई बालमैत्री पालिका बनाउन चुनौती

कैलाली: कैलालीको भजनी नगरपालिकालाई बालमैत्री स्थानीय पालिका बनाउन लागिएको छ ।

भदौ २६, १२:२७रासस

सुदूरपश्चिममा मानवअधिकार संरक्षणमा बहुआयामिक चुनौती

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशमा मानवअधिकारको अवस्था बहुआयामिक चुनौतीबाट गुज्रिरहेको देखिएको छ। राष्ट्रिय... विस्तृतमा

भदौ २६, ११:०१खबर संवाददाता

शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले १५१ जनाका लागि करारमा कर्मचारी माग्यो

धनगढी: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाले विभिन्न स्वास्थ्य सेवाका पदमा १५१ जना कर्मचारी माग... विस्तृतमा

भदौ २६, ०८:२७खबर संवाददाता

कञ्चनपुरबाट खैरो हेरोईनसहित एक पुरुष र महिला पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोईनसहित एक पुरुष र महिला पक्राउ परेका छन्।