सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ११, ०२:१२खबर संवाददाता

डडेल्धुराको बागबजार–अनारखोली सडक सीमा विवाद समाधानतर्फ

डडेल्धुरा: डडेल्धुराको बागबजार–अनारखोली सडक खण्डको सडक क्षेत्राधिकार (राइट अफ वे) सम्बन्धी चार वर्षदेखि जारी विवाद... विस्तृतमा

साउन ११, ०१:५१खबर संवाददाता

धनगढी उपमहानगरपालिकाबाट पहिलो पटक भूमि प्रशासन सेवा सुरु

धनगढी: उपमहानगरपालिकाले पहिलो पटक भूमि प्रशासनसम्बन्धी सरकारी सेवा प्रवाह सुरु गरेको छ। छुट्टै भूमि व्यवस्थापन... विस्तृतमा

साउन ११, ०१:४२रासस

अछाममा अटो दुर्घटना : तीन घाइते, एकको अवस्था गम्भीर

अछाम: अछामको कमलबजार–मानसैन सडकखण्डमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। कुइकाबाट कमलबजारतर्फ जाँदै गरेको... विस्तृतमा

साउन ११, ०१:२३खबर संवाददाता

कञ्चनपुरमा घरभित्र लुकाइएको अवैध सिसमको काठ बरामद, एक पक्राउ

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका–९ मा घरभित्र लुकाएर राखिएको अवैध सिसमको काठ प्रहरीले बरामद गरेको छ। घटनामा... विस्तृतमा

साउन ११, १०:४१खबर संवाददाता

खोलामा नुहाउने क्रममा डुबेर घोडाघोडीका एक बालकको मृत्यु

धनगढीः खोलामा नुहाउने क्रममा डुबेर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिका–१ लोहरपुरका १२ वर्षीय टेकेन्द्र बोहराको... विस्तृतमा

साउन ११, १०:३४खबर संवाददाता

कैलालीका ज्योति चौधरीले गरे पेट्रोल छर्केर आत्मदाह, काठमाडौँ लैजादै गर्दा बाटोमा मृत्यु 

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–७ का एक पुरुषले आफ्नै घरभित्र आगो लगाएर आत्मदाह गरेका छन्।