दार्चुलामा रोकिएको ट्याक्टर आफै गुडेर भीरमा
दार्चुलाः दार्चुलामा सडकमा रोकिएको ट्याक्टर आफै गुडेर भीरमा खसेको छ।
दार्चुलामा तीन दिनपछि मृतकको शव सदरमुकाममा, दुई जना अझै बेपत्ता
दार्चुलाः ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा परी मृत्यु भएकाहरूको शव तीन दिनपछि सदरमुकाम खलंगा ल्याइपु¥याइएको छ।
दार्चुला हिमपहिरोमा परेर मृत्यु भएकाको शव ल्याउन समस्या
दार्चुलाः दार्चुला हिमपहिरोमा परेर मृत्यु भएकाको शव ल्याउन समस्या भएको छ। मंगलबार व्याँस गाउँपालिका १ भोलममा... विस्तृतमा
हिमपहिरोमा परेका तीन जनाको शव खलंगा ल्याइदै
धनगढीः दार्चुलामा हिमपहिरोमा परेर मृत्यु भएका तीन जनाको शव ल्याउन थालिएको छ।
हिमपहिरोमा बेपत्ता तीन जनाको शव फेला, बेपत्ता दुई महिलाको खोजी हुँदै
धनगढीः दार्चुलामा हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव फेला परेको छ। एक पुरुष र दुई महिलाको शव फेला परेको हो।
दार्चुला हिमपहिरोमा बेपत्ता भएकाहरुको पहिचान खुल्यो, खोजीकार्यमा समस्या
दार्चुलाः दार्चुलामा मंगलबार हिमपहिरोमा परी बेपत्ता भएकाहरुको पहिचान खुलेको छ। जिल्लाको व्याँस गाउँपालिका –१ भोलिङ... विस्तृतमा
- ‹ previous
- 91 of 314
- next ›