अझै गति लिएन छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो निर्माणले
व्याँस गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी निर्माण सुरु गरिएको घोरेटो बाटोको कामले गति लिएको छैन।... विस्तृतमा
दार्चुलामा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन
दार्चुलामा नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय उद्घाटन गरिएको छ।
दार्चुलामा सडक अनुगमनमा मन्त्री सोडारी
सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले दार्चुलाको खलंगा खार देथला पारिबगर सडकको स्थलगत अनुगमन... विस्तृतमा
सुदूरपश्चिमका मन्त्री र नेकपा एसका नेता के गर्दैछन् दार्चुलामा ?
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीर्घ... विस्तृतमा
दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान
दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान कार्यक्रम सुरु गरिएको छ। उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै... विस्तृतमा
जोखिम मोलेर छाङरु र तिंकरमा जनगणना, यसरी ४ दिन हिँडेर पुग्यो टोली(भिडिओसहित)
‘पूरानो बाटोको नाम निशान नै छैन। सबै पहिरोले लगेको छ,’ उनले भने, ‘तल महाकाली, माथि भिरको बाटो हिड्नुपर्ने।’
- ‹ previous
- 187 of 330
- next ›