दार्चुलामा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन
२०७८ मंसिर १६, ०३:०८
धनगढीः दार्चुलामा नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय उद्घाटन गरिएको छ। बिहीवार जिल्ला सदरमुकाम खलंगास्थित मोहतीमा पार्टी कार्यालय उद्घाटन गरिएको हो।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीर्घ सोडारीले पार्टी कार्यालयको उद्घाटन गरेका हुन्।
कमेन्ट लोड गर्नुस