सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २२, ०९:०३रासस

दार्चुलामा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु

खलङ्गाः दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका... विस्तृतमा

फाल्गुन २२, १०:३९खबर संवाददाता

दार्चुलामा चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी 

दार्चुला: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दार्चुलाका दुर्गम क्षेत्रमा रहेका केही मतदान केन्द्रका मतपेटिका... विस्तृतमा

फाल्गुन २२, ०७:५६खबर संवाददाता

दार्चुलामा रित्तो मतपेटिका बोकेर फर्किए कर्मचारी

धनगढी: दार्चुलाका दुई वटा मतदान केन्द्रमा स्थानीय मतदाताहरूले निर्वाचन पूर्ण रूपमा बहिष्कार गरेका छन्।

फाल्गुन २१, ११:४४खबर संवाददाता

दार्चुलाका दुई मतदान केन्द्रमा मतदान सुरु भएन, स्थानीयको ‘नो भोट’ अभियान

दार्चुलाः दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला माध्यमिक विद्यालय मतदान केन्द्रमा अहिलेसम्म मतदान सुरु हुन... विस्तृतमा

फाल्गुन १९, ०३:१५खबर संवाददाता

दार्चुलामा पासोमा फसेको चितुवाको उद्धार

दार्चुला: दार्चुलामा पासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ । 

फाल्गुन १६, १२:०३खबर संवाददाता

बिहान रेडियो, दिउँसो निर्वाचन प्रहरीः दार्चुलाकी सारंगीको दोहोरो जिम्मेवारी

दार्चुलाः २०७८ सालदेखि स्थानीय एफएममा कार्यरत सारंगी खत्री यतिबेला आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन... विस्तृतमा