सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २२, ०१:१७खबर संवाददाता

दार्चुलाबाट १२ ग्राम बढी लागुऔषधसहित एक युबक पक्राउ

दार्चुलाः दार्चुलाबाट १२ ग्राम बढी लाागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

साउन २२, ०९:२७खबर संवाददाता

सन्तानब्बे वर्षमा नागरिकता !

दार्चुला: नेपालको संविधानमा १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने प्रावधान छ तर दार्चुलाका एक जना ज्येष्ठ नागरिकले... विस्तृतमा

साउन २१, ०५:५९खबर संवाददाता

दार्चुलाका महिला अधिकारकर्मीद्धारा बहुविवाहसम्बन्धी विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

दार्चुलाः मुलुकी अपराध संहिता २०७५ ले पूर्णतया निषेध गरेको बहुविवाहलाई सरकारले निश्चित परिस्थितिमा छुट दिने गरेर... विस्तृतमा

साउन २१, ०३:४२खबर संवाददाता

दार्चुलाको अपीहिमालमा लाग्ने बिरे जात्राका लागि ३ दिन बिदा

दार्चुलाः अपीहिमाल गाउँपालिकामा लाग्ने लामो जात्रा बिरे जातका लागि ३ दिन सार्वजनिक बिदा दिइएको छ।

साउन २०, ०९:१८खबर संवाददाता

धौलिगङ्गा बाँधको ढोका खोलियो, नागरिकलाई सतर्कता अपनाउन आग्रह

दार्चुलाः भारतले नेपालको दार्चुलासँग जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ।

साउन १९, ०२:१९खबर संवाददाता

दार्चुलाको टिङ्करमा अध्यागमन कार्यालय स्थापना हुन सकेन 

दार्चुलाः दार्चुला व्यास गाउँपालिका–१ मा पर्ने टिङ्करमा नेपाल सरकारको अध्यागमन कार्यालय स्थापना हुन सकेको छैन।