सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाबाट १२ ग्राम बढी लागुऔषधसहित एक युबक पक्राउ

२०८२ साउन २२, ०१:१७ खबर संवाददाता

दार्चुलाः दार्चुलाबाट १२ ग्राम बढी लाागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारबाट लागूऔषध चरेश १२ ग्राम ७ सय ३० मिलिग्राम सहित मार्मा गाउँपालिका–६ दार्चुला बस्ने २३ वर्षीय जनक महरा पक्राउ परेका प्रहरीले जनाएको छ।

महरालाइ बिहीवार बिहान पक्राय इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस