बझाङ विमानस्थलबाट डेढ किलो यार्सागुम्बासहित एक जना पक्राउ
प्रताप ओली, बझाङ : बझाङ विमानस्थलबाट डेढ किलो बढी यार्सागुम्बासहित एक जना पक्राउ परेका छन्।
बझाङमा नेपाल–प्रचण्ड समूहको मोटरसाइकल र्याली, पार्टी कार्यालयमा लगाइएको ताला तोडियो
बझाङ: नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा विभाजनको संघारमा पुगेपछि त्यसको असर सबैतिर देखिन थालेको छ।
नेकपा बझाङको पार्टी कार्यालयमा ओली समूहको कब्जा
बझाङ: बझाङको चैनपुर पानकोटमा रहेको नेकपा जिल्ला पार्टी कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली... विस्तृतमा
पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन नेताकार्यकर्तालाई आह्वान
बझाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष मीनबहादुर कुँवरले जिल्लाका नेताकार्यकर्तालाई पार्टी... विस्तृतमा
बझाङमा बसको ठक्करबाट मृत्यु भएकी बालिकाका आफ्न्तद्वारा राजमार्ग अवरुद्ध
बझाङ : बसको ठक्करबाट मृत्यु भएकी बालिकाका आफन्तले बुधबार बेलुकादेखि खोड्पे–बझाङ जयपृथ्वी राजमार्ग अवरुद्ध पारेका... विस्तृतमा
बझाङमा शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द
बझाङ: बझाङको सुनकुडा माध्यमिक विद्यालयका शिक्षकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ।
- ‹ previous
- 185 of 243
- next ›