सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन ४, ०१:२४रासस

बझाङमा विपन्न परिवारलाई कम्बल वितरण

बझाङ: प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। 

फाल्गुन ३, ०५:२९खबर संवाददाता

नेकपाले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको छ : नेता महर

बझाङ: नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाका दुवै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप... विस्तृतमा

माघ ३०, १२:२८खबर संवाददाता

बझाङमा फागुन २ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने

बझाङः बझाङमा फागुन २ देखि कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुने भएको छ। 

माघ २९, १२:२४रासस

बझाङमा मोटरेवल पुल निर्माणमा ढिलाइ

बझाङ: जयपृथ्वी नगरपालिकाले झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ भएको छ । 

माघ २८, ०२:१६खबर संवाददाता

बझाङमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

धनगढी: बझाङमा चोरी मुद्धामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। 

माघ २८, ०२:०६खबर संवाददाता

कैलालीमा बलात्कार गरी फरार भएका चन्द बझाङबाट पक्राउ

धनगढी: प्रहरीले बलात्कार मुद्धामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।